जनै पूर्णिमाका दिन खयरबराहमा धार्मिक मेला

विकल्प न्यूज/बेनी साउन २९ गते । खयरबराह ताल र तालको छेवैमा रहेको खयरभारानी देबीको मन्दिर । फाइल तस्विर म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित खयरबराहमा लाग्ने धार्मिक मेलाको तयारी थालिएको छ । साउन ३० गते जनैपूर्णिमाका दिन लाग्ने धार्मिक मेलालाई व्यवस्थित बनाउन खयरभारानी संरक्षण समिति र स्थानीयवासीहरु तयारीमा जुटेका हुन । भक्तजनहरुलाई खान र बस्नको सुविधा मिलाउन … Continue reading जनै पूर्णिमाका दिन खयरबराहमा धार्मिक मेला